शेक्सपियर कथा सङ्ग्रह Ebook Tooltip Ebooks kunnen worden gelezen op uw computer en op daarvoor geschikte e-readers.
Afbeeldingen
Sla de afbeeldingen overArtikel vergelijken
- ne
- E-book
- 9798215277508
- 07 oktober 2022
- Epub zonder kopieerbeveiliging (DRM)
Samenvatting
तुलसीले अनुवादका माध्यमबाट संस्कृतिको त्यो सञ्चरण हुने प्रक्रियालाई सुन्दर किसिमले अगाडि ल्याएका छन् । शेक्सपियरको एउटा युगलाई हाम्रो समाजमा राखेका छन् । तुलसीको अनुवादले संस्कृतिको सामाजिक विरासतलाई भाषाका माध्यमबाट सम्प्रेषण गर्ने काम गरेको छ । विचारलाई मर्न नदिईकन उनले त्यो गरेका छन् । यो संस्कृतिको एउटा महŒवपूर्ण पक्ष हो । तुलसीले संस्कृतिको महŒव कत्तिको हुन्छ बुझेका छन् र उनले अनुवादबाट नेपाली भाषामा साँस्कृतिक सम्बन्ध स्थापित गरेका छन् । अहिलेको सभ्य र भूमण्डलीकरणको यस युगमा संस्कृतिले धेरै ठूलो महŒव राख्छ । साँस्कृतिक सम्बन्ध विस्तारका लागि अनुवादले त्यत्तिकै ठूलो महŒव राख्छ । यस कुरालाई प्रस्तुत कथाहरूले प्रष्टसँग झल्काएका छन् । एक ठाउँको समाज, संस्कृति र सभ्यतालाई अर्को ठाउँमा पु¥याउनु र एक भाषाको विचार, व्यवहार र प्रणालीलाई अर्को भाषामा ल्याउनु र त्यो पनि साहित्यिक माध्यमबाट ल्याउनु सजिलो कुरा होइन । तुलसीले त्यसलाई कलाका साथ सहज बनाएका छन् । तुलसीले प्रस्तुत कथाहरूमार्फत आफूलाई साहित्यिक र साँस्कृतिक राजदूतका रूपमा नेपाली साहित्यमा उभ्याएका छन् । अङ्ग्रेजीका धनी संस्कृति, साहित्य र समाजलाई नेपाली भाषामा भिœयाएका छन् । बेग्लै स्वाद, बेग्लै शब्दमा भिœयाएका छन् । फरक समाजलाई फरक आँखामा ल्याएर राखेका छन् । नयाँ गरेर राखेका छन् । सन्देश पु¥याउने गरेर राखेका छन् । यो रखाइले पात्रहरूले गम्भीर परिचय दिएका कारण संसारका यी कथाहरूको उपस्थिति बाँकी छ ।
-**गोपाल पराजुली
कोटेश्वर, काठमाडौँ
मदन पुरस्कार प्राप्त साहित्यकार **
Productspecificaties
Inhoud
- Taal
- ne
- Bindwijze
- E-book
- Oorspronkelijke releasedatum
- 07 oktober 2022
- Ebook Formaat
- Epub zonder kopieerbeveiliging (DRM)
Betrokkenen
- Hoofdauteur
- Tulasi Acharya
Lees mogelijkheden
- Lees dit ebook op
- Android (smartphone en tablet) | Kobo e-reader | Desktop (Mac en Windows) | iOS (smartphone en tablet) | Windows (smartphone en tablet)
Overige kenmerken
- Studieboek
- Nee
EAN
- EAN
- 9798215277508
Je vindt dit artikel in
- Categorieën
- Taal
- Nepalees
- Boek, ebook of luisterboek?
- Ebook
- Beschikbaarheid
- Leverbaar
- Beschikbaar in Kobo Plus
- Beschikbaar in Kobo Plus
Kies gewenste uitvoering
Prijsinformatie en bestellen
De prijs van dit product is 9 euro en 49 cent.- E-book is direct beschikbaar na aankoop
- E-books lezen is voordelig
- Dag en nacht klantenservice
- Veilig betalen
Rapporteer dit artikel
Je wilt melding doen van illegale inhoud over dit artikel:
- Ik wil melding doen als klant
- Ik wil melding doen als autoriteit of trusted flagger
- Ik wil melding doen als partner
- Ik wil melding doen als merkhouder
Geen klant, autoriteit, trusted flagger, merkhouder of partner? Gebruik dan onderstaande link om melding te doen.